शुभ दिपावली तथा छैठ पर्व २०८२ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

Share:

शुभ दिपावली तथा छैठ पर्व २०८२ सालको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !

आदरणीय ग्राहक महानुभावहरू, सरोकारवालाहरू तथा हाम्रो व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिनु भएका सम्पूर्ण मित्रजनहरूलाई शुभ दिपावली तथा छैठ पर्व २०८२ सालको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

नेपाली समाजको महान चाड शुभ दिपावली तथा छैठ पर्व २०८२ सालले पारिवारिक सद्भाव, आपसी एकता, माया र स्नेहलाई अझ प्रगाढ बनाउने कार्य गर्दछ । यो पर्वले हामी सबैमा नयाँ उत्साह, उमंग र आशा फैलाऊ ।

यस पर्वले हाम्रो आपसी सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी दिनहरूमा नयाँ उपलब्धि, प्रगति र समृद्धि ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दछौं ।
हाम्रो व्यापारिक यात्रा सफल पार्न साथ र विश्वास प्रदान गर्नु भएका सम्पूर्ण ग्राहक, आपूर्तिकर्ता, साझेदार तथा शुभेच्छुकहरूलाई हामी हृदयदेखि धन्यवाद ज्ञापन गर्दछौं ।

यो शुभ दिपावली तथा छैठ पर्व २०८२ सालको तपाईंको परिवारमा शान्ति, स्वास्थ्य, खुशी र अनन्त समृद्धि ल्याओस् ।
“HAPPY TIHAR!”

यन्त्र ट्रेडर्स परिवार

Facebook Comments Box

Leave a Reply